पर्यटन

पर्यटक आगमनमा ६ प्रतिशत वृद्धि

काठमाडौँ । गत वर्षो अगस्टको तुलनामा यो वर्षो अगस्टमा पर्यटक आगमन सामान्य वृद्धि भएको छ । अध्यागमन विभागले जारी गरेको तथ्यांकअनुसार अगस्टमा हवाई मार्गबाट आउने पर्यटकको संख्या ६.३४ प्रतिशत बढेर ४७ हजार ३ सय ९७ पुगेको छ । दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या १० प्रतिशतले बढेको छ । अन्य मुलुकबाट आउने पर्यटकको संख्या अत्यधिक […]

२०७० भाद्र २२ गते, शनिबार

रारा तालमा पाँचतारे होटल बन्ने

मुगु, २० भाद्र- रारा परियोजनाले तालको पश्चिमी छेउमा पाँचतारे अत्याधुनिक होटल निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको छ । माथिल्लो मिलीचौरमा पर्यटक सुविधाका लागि ‘सान्स फर एक्युम’ होटल खोल्न लागिएको हो ।परियोजनाले आइतबार वातावरणीय प्रभाव मूल्यांकनका विषयमा सरोकारवाला रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्रभित्रका समुदायसँग छलफल गरेको छ । ‘निकुञ्जभित्र तारे होटल खोल्दा वातावरणमा कस्तो असर […]

२०७० भाद्र २० गते, बिहीबार

मुस्ताङ जोड्ने धौलागिरि आइसफलमा पदमार्ग निर्माण

म्याग्दी, १७ भदौ। म्याग्दीका विभिन्न गाविसलाई समेटेर हिमाली जिल्ला मुस्ताङ जोड्ने धौलागिरि आइसफल टे्रकिङ रुटमा पदमार्ग निर्माण गरिएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुरु गरिएको उक्त ट्रेकिङ रुटमा भौतिक पूर्वधार निर्माण गर्ने र पर्यटक भित्रयाउने उद्देश्यले पदमार्ग निर्माण सुरु गरिएको हो । अहिले पहिलो चरणमा मुटुकाटेदेखि सोवाङधुरीसम्मको करिब पाँच किलोमिटर पदमार्ग निर्माण […]

२०७० भाद्र १७ गते, सोमबार

ट्रस्ट ब्रिज खोलाले बगायो

काठमाडौँ । सगरमाथा आधार शिविरमा पुग्ने अन्तिम पुलका रूपमा रहेको इम्जाखोलास्थित ट्रस्ट ब्रिज खोलाले बगाएको छ । खुम्जुङ- ६ र ७ को बीचमा रहेको इम्जाखोलामा रहेको सो ट्रस्ट ब्रिज बुधबार दिउँसो खोलामा आएको बाढीले बगाएर तर्ननमिल्ने बनाएको तबुचे मध्यवर्ती क्षेत्र उपभोक्ता समूह खुम्जुङका अध्यक्ष दोर्जी ग्याल्जेन शर्ेपाले जानकारी दिए । सगरमाथा आधार शिविरमा पुग्ने अन्तिम […]

२०७० भाद्र १५ गते, शनिबार

गोरखा संग्रहालय हेर्ने साठी हजार

गोरखा ,१४ भदौ । गत आर्थिक वर्षमा करिब ६० हजार जनाले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् ।सार्क राष्ट्रका ३८, तेस्रो मुलुकका ८ सय ८८, नेपाली २१ हजार ३ सय ३० र विद्यार्थी ३७ हजार ६ सय ४६ गरी ५९ हजार ९ सय ४० जना पर्यटकले गोरखा सङ्ग्रहालय अवलोकन गरेका हुन् । पाँच वर्षअघि सर्वसाधरणका लागि […]

२०७० भाद्र १४ गते, शुक्रबार

काठमाडौमा चन्द्रमाको चट्टान प्रदर्शनी

काठमाडौ,१३ भदौ – काठमाडौमा पहिलोपटक आजदेखि चन्द्रमाको चट्टान प्रदर्शनमा राखिने भएको छ । एभरेष्ट साइन्स सेन्टरले अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा राष्ट्रिय सभा गृहमा ३ अर्ब ७५ करोड वर्ष पुरानो चट्टान सहितको विज्ञान प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनी एक महिनासम्म चल्ने आयोजक संस्थाले जनाएको छ । अन्तरिक्षमा पहिलो पटक पाइला टेक्ने अमेरिकी अन्तरिक्षयात्री निल […]

२०७० भाद्र १३ गते, बिहीबार

रातो माछा लोप हुँदै

खोटाङ, ११ भदौ – खोटाङको बराहपोखरीमा पाइने रातो माछा लोप हुँदै गएको छ ।बराहपोखरी गाविसको पोखरीमा पाइने संसारकै दुर्लभ रातो माछा संरक्षणको अभावमा लोप हुँदै गएको हो । स्थानीय वासिन्दाले साँझको समयमा लुकीछिपी माछा मार्ने गरेको र पानी हाँसले पनि खाने गरेका कारण बराहपोखरीमा भएका रातो माछा हराउँदै गएको हो । दुर्लभ रातो माछा संरक्षणकालागि […]

२०७० भाद्र ११ गते, मंगलवार

विग्रिएको नगरा आजदेखि बजाईंदै

काठमाडौं, ९ भदौ – काठमाडौंको हनुमानढोका अगाडि रहेको दुईवटा ठूला नगरा अर्थात दमाहा आजदेखि बजाईंदैछ ।दैनिक पूजा वा विशेष अवसरमा घण्टासँगै बजाइने नगरा बिग्रिएका कारण एकवर्षदेखि बजाउन सकिएको थिएन । आजदेखि घण्टा र दमाहा बजाउने परम्पराले निरन्तरता पाउने हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।आजदेखि हरेक दिन विहान ९ बजेदेखि घण्ट […]

२०७० भाद्र ९ गते, आईतवार

सुनको ढोका प्रदर्शनीमा

काठमाडौ, ९ भदौ । काठमाडौको इटुंबहालमा सुनको ढोका प्रदर्शनीमा राखिएको छ ।चार दिनसम्म प्रदर्शनमा राखिने उक्त ढोकाको ऐतिहासिक महत्व रहेको इटुंबहालका पुजारी रवी शाक्यले जानकारी दिए ।राजाहरुको राज्यभिषेकका अवसरमा उक्त ढोका हनुमानढोका लगिने र राज्याभिषेकअघि त्यस ढोकाबाट छिरेर बाहिर निस्कनुपर्ने प्रचलन रहेको इटुंबहालस्थित केशवचन्द्र आजु द्यः गुठीका गुठीयार सानु शाक्यले जानकारी दिए ।उनका अनुसार श्वेतकाली, […]

२०७० भाद्र ९ गते, आईतवार

पर्यटक आगमनमा सामान्य वृद्धि

काठमाडौं, २० साउन । जुलाई महिनामा हवाई मार्ग भएर नेपाल आउने पर्यटकको संख्यामा सामान्य बृद्धि आएको आएको छ । यस वर्षको जुलाई महिनामा जम्मा ३८ हजार ५ सय ६० जना पर्यटक हवाईमार्ग भएर नेपाल आएको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार गत वर्षको जुलाई महिनाको तुलनामा यस […]

२०७० श्रावण २० गते, आईतवार