थप २३ हिमाल आरोहणका लागि खोलिँदैथप २३ हिमाल आरोहणका लागि खोलिँदै
काठमाडौं, – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आरोहणको ६० वर्ष पूरा भएको अवसर पारेर थप २३ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ । मन्त्रालयका अनुसार ६ हजारदेखि ७ हजार मिटर उचाइसम्मका हिमाल खुला गर्ने तयारी भइरहेको छ । पर्यटन व्यवसायीले लामो समयदेखि ती हिमाल खुला गर्न माग गर्दै आएका थिए ।मध्यमस्तरका पर्वतारोहीका लागि […]
२०६९ फाल्गुन १६ गते, बुधबार