२५ वर्षअघि कुमारीघरबाट चोरिएको तोरण बेलायतबाट फिर्ता
काठमाडौँ। कुमारीघरबाट करिब २५ वर्ष अगाडि चोरिएको पुरातात्विक वस्तु ‘तोरण’ बेलायतबाट नेपालले फिर्ता ल्याएको छ। पुरातत्त्व विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो।मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा २०५७ सालमा कुमारीघरबाट चोरी भएको थियो। बेलायतस्थित सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा […]
२०८२ मंसिर १६ गते, सोमबार