पर्यटन

आज साउनको पहिलो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइचो

काठमाडौं । आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको जनाएको छ । सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै […]

२०८० श्रावण १ गते, सोमबार

काभ्रेको देविस्थानडाँडाबा व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु

काठमाडौँ । विश्वबजार प्याराग्लाइडिङ प्रालिले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरेको छ । उक्त कम्पनीले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड […]

२०८० असार ३१ गते, आईतवार

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु

काठमाडौं । ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो उक्त प्रतियोगिता गरिएको बताइएको छ। ‘साइकल कनेक्ट संस्था’ले आयोजना गरेको उक्त च्यालेन्जको बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर शुभारम्भ गरेका हुन् । तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ले […]

२०८० असार ३० गते, शनिबार

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

काठमाडौँ । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ। तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ । जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, […]

२०८० असार २९ गते, शुक्रबार

हेलिकप्टर उडानमा नयाँ नियम !

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ । प्राधिकरणले मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भए पछि हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको हो । नयाँ नियम अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान,सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक […]

२०८० असार २८ गते, बिहीबार

मनाङ एयरको हेलिकप्टर दुर्घटना: ६ जनाकै मृत्यु

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि आज बिहान १० बजे उडेको मनाङ एयरको नाइन एन– एएमभी कलसाइन भएको हेलिकप्टर दुर्गनाग्रस्त अवस्थामा भेटिएको छ । उक्त हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिकको मृत्यु भएको छ । मृत्यु भएका ६जनाकै […]

२०८० असार २६ गते, मंगलवार

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

काठमाडौँ । वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो। कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण […]

२०८० असार २५ गते, सोमबार

बर्दिया राष्ट्रिय निकुञ्जद्वारा जंगल सफारी पुनः सञ्चालन

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जले जंगल सफारी पुनः सञ्चालनमा ल्याउने भएकाे छ । बर्षातकाे समयमा बन्द भएकाे जंगल सफारी बर्षात नभएका कारण सञ्चालनमा ल्याउने निर्णय भएकाे बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशाेक भण्डारीले बताए । बर्दिया राष्ट्रिय निकुञ्जमा अवलाेन गर्न आउने पर्यटकहरूकाे सहजतालाई मध्यनजर गरी जंगल सफारी पुनः सञ्चालनमा ल्याउने कुराले व्यवसायी समेत उत्साहित भएकाे […]

२०८० असार २२ गते, शुक्रबार

इलामको महभीर चटानमा आरोहण रुट !

काठमाडौं । इलामको महभीर चटानमा आरोहणको रुट वढाउने कार्य सुरु गरिएको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकोे पर्यटन सदभावना दूत कल्पना महर्जनको संयोजकत्वमा इलाम नगरपालिका वडा नम्बर ८ मा रहेको महभीर चटानमा आरोहणको रुट वढाउने कार्य सुरु गरिएको हो ।उक्त रुट फिक्सिगको लिड इन्टरनेशल माउन्टेन गाइड नरबहादुर अस्तानीले गरेका थिए । साथमा […]

२०८० असार २१ गते, बिहीबार

चितवन राष्ट्रिय निकुञ्जद्वारा व्यावसायिक जंगल सफारीमा रोक

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जंगलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जंगल सफारीमा रोक लगाउने बताएको छ । निकुञ्जले अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो। सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार […]

२०८० असार १४ गते, बिहीबार