दक्षिण कोरियासंग हटलाईन सम्पर्क पुनस्थापना गर्ने उत्तर कोरियाको चाहना

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ ऊनले छिमेकी दक्षिण कोरियासंग हटलाइन संचार सम्पर्क पुनस्थापना गर्न चाहेको बताएका छन् । दुई दिन अघि सुपरसोनिक मिसाइल प्रक्षेपण गरेको उत्तरका नेता किमले संसदको वार्षिक सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।अमेरिकाले धोकापूर्ण नीति कायम राख्दै कूटनीतिक सम्बन्धका लागि प्रस्ताव गरेको भन्दै ऊनले अन्तर्राष्ट्रिय जगतलाई झुक्याउनका लागि मात्रै […]
२०७८ आश्विन १४ गते, बिहीबार