कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो
काठमाडौं, १७ वैशाख । कोरोना भाइरसका कारण विश्वभर दुई लाख १७ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ हने संक्रमित हुनेको संख्या ३१ लाख ३८ हजार नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ३५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यता […]
२०७७ बैशाख १७ गते, बुधबार