अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघ्यो !
काठमाडाैँ । वर्डाेमिटर्सकाे तथ्यांक अनुसार मंगलबार बिहानसम्म काेराेना संक्रमणका कारण १ लाख ५० हजार ४४४ जनाले ज्यान गुमाएका छन । साेमबार मात्रै अमेरिकामा एकै दिन ६१ हजारबढी नयाँ संक्रमित फेला परेका छन् । वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा साेमबार ६१ हजार ५७१ जनामा संक्रमण पुष्टि भएकाे छ । यससँगै त्यहाँ कुल संक्रमित संख्या ४४ लाख ३३ […]
२०७७ श्रावण १३ गते, मंगलवार