आज विश्वभर शून्य भेदभाव दिवस
काठमाडौँ । आज १ मार्च अर्थात् विश्वभर शून्य भेदभाव दिवस । यस दिनको मुख्य उद्देश्य कानून अगाडी समानता र संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरूमा समान व्यवहार प्रवर्द्धन गर्नु हो । यो दिवस पहिलो पटक १ मार्च २०१४ मा मनाइएको थियो । यसलाई सुरु गर्ने क्रममा युएनएड्सका कार्यकारी निर्देशक मिशेल सिदीबेले २७ फेब्रुअरी २०१४ मा बीजिङमा […]
२०८२ फाल्गुन १७ गते, आईतवार