कोरोनाबाट १९ सयको मृत्यु , तीन हजार स्वास्थ्यकर्मी सहित ७३ हजार बढी संक्रमित
काठमाण्डौं , ६ फागुन । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय पुगेको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाको मृत्यु भएको छ । अन्य २६ देशमा पनि कोरोना फैलिएको छ । कोरोनाको महामारी फैलिएपछि विभिन्न देशले चीनको भ्रमण […]
२०७६ फाल्गुन ६ गते, मंगलवार