उत्तर कोरियाद्वारा आणविक कार्यक्रमलाई निरन्तरता दिने उद्घोष
काठमाडौं , १६ पुष । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । उत्तरले निकट भविष्यमै रणनीतिक हतियार पेश गर्ने तयारी गरेको जनाएको छ । अमेरिकासँग आणविक हतियारका विषयलाई लिएर सम्बन्ध बिग्रिएका बेला नेता किम जोङ उनले आफूहरुले थप आणविक परीक्षण गर्न लागेको बताइको. कोरियाली समाचार संस्थाहरुले जनाएका छन् । नेता किमले गत […]
२०७६ पुष १६ गते, बुधबार