साउदी युवराजको निर्देशनमा पत्रकार खशोग्जीको हत्या भएको ‘सीआइए’को निष्कर्ष
काठमाडौं, १ मंसिर । अमेरिकी गुप्तचर निकाय (सीआइए) साउदी पत्रकार जमाल खशोग्जीको हत्याका लागि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले निर्देशन दिएको निष्कर्षमा पुगेको अमेरिकी सन्चारमाध्यमले जनाएका छन् । टर्कीले हत्यासँग जोडिएको टेप अमेरिका र साउदीलाई उपलब्ध गराएपछि सीआइएको रिपोर्ट सार्वजनिक भएको हो । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गत अक्टोबर २ मा खशोग्जीको हत्या […]
२०७५ मंसिर १ गते, शनिबार