ज्वरोका कारण ७२ जनाको मृत्यु
काठमाडौं, १८ फागुन । नाइजेरियामा ‘लासा’ नामक ज्वरोका कारण ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लासा ज्वरोको संज्ञा दिएको छ । प्रयोगशालामा परीक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टि भएको र ती मध्ये ७२ जनाको […]
२०७४ फाल्गुन १८ गते, शुक्रबार