राष्ट्रपति सीद्वारा आफ्नै विचारधारा निर्माण
काठमाडौं, ३ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नै विचारधारा निर्माण गरेका छन् । चीनमा जारी पार्टी सम्मेलनमा पेस गरिएको यस विचारधाराले उनलाई शक्ति केन्द्रिकृत गर्न बल पुर्याएको बताइएको छ । ‘सी चिनफिङ विचारधारा’ नाम दिइएको यस कदमले उनलाई चीनमा माओत्से तुङ, देङ सिआयो पिङपछि शक्तिशाली कम्युनिष्ट नेताकारुपमा स्थापित गर्ने देखिएको छ । यसै साता […]
२०७४ कार्तिक ३ गते, शुक्रबार