अमेरिका र साउदी अरेबियाबीच हतियार सम्झौता
काठमाडौं, ७ जेठ । अमेरिका र साउदी अरेबियाबीच १ सय १० अरब डलरको हतियार सम्झौता भएको छ । राष्ट्रपतिका रुपमा आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य साउदी अरेबिया बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा यो सम्झौता भएको हो । ह्वाइट हाउसले साउदीसंगको हतियार सम्झौता अहिलेसम्मकै ठूलो भएको जनाएको छ । दुई मुलुकबीच हतियार सहित विभिन्न […]
२०७४ जेष्ठ ७ गते, आईतवार