ट्रम्पद्वारा झन्डै १० हजार सङ्घीय कर्मचारी बर्खास्त

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै १० हजार जना सङ्घीय कर्मचारीलाई बर्खास्त गरेका छन । उनले आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवा लगायतका विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।बर्खास्तीमा पर्नेहरूमा धेरैजसो परीक्षणकालमा रहेका कर्मचारीहरू रहेका छन् । बोस्टनको अदालतले कर्मचारीलाई निष्कासन गर्ने बाटो खुला गरिदिएपछि ट्रम्पले […]
२०८१ फाल्गुन ४ गते, आईतवार