दक्षिण कोरियाका पूर्व रक्षा मन्त्री किम योङ–ह्यून पक्राउ
काठमाडौँ । दक्षिण कोरियाका पूर्व रक्षा मन्त्री किम योङ–ह्यून पक्राउ परेका छन् । राष्ट्रपति यून सुक येओललाई सैन्य शासन लगाउन सुझाव दिएका पूर्व रक्षा मन्त्री किम योङ–ह्यून आज (आइतबार) पक्राउ परेका हुन् । अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले किमलाई नियन्यन्त्रमा लिएर फोन पनि जफ्त गरेको छ । किम स्वेच्छिक रुपमा सोल केन्द्रीय जिल्ला अदालत अभियोजनकर्ताहरूको कार्यालयमा […]
२०८१ मंसिर २३ गते, आईतवार