दक्षिण अफ्रिकाद्वारा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर
काठमाडौँ । दक्षिण अफ्रिकाले इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको छ। इजरायलले गाजामा ‘ नरसंहार ‘ गरेको आरोप लगाउँदै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको हो । आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’ अन्तर्गत इजरायलको दायित्वको कथित उल्लङ्घनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको छ। तर, इजरायलले यो आरोपलाई ‘निराधार’ भन्दै कडाइका साथ अस्वीकार गरेको […]
२०८० पुष १४ गते, शनिबार