इजरायल र हिजबुल्लाहबीच भिडन्त : चार जनाको मृत्यु
काठमाडौँ । इजरायल र लेबनानको विद्रोही समुह हिजबुल्लाहबिच सीमा क्षेत्रमा भिडन्त जारी छ । सोही क्रममा इजरायली हमलामा हिजबुल्लाहका चार सदस्यको मृत्यु भएको बताइएको छ । इजरायली सेनामाथि हिजबुल्लाहले ड्रोन हमला गरेलगत्तै इजरायलले गरेको आक्रमणमा चार जना मारिएका हुन् । इजरायलले मारिनेमा एक जना हिजबुल्लाहको दक्षिणी युनिटका कमाण्डर भएको जिकिर गरेपनि हिजबुल्लाहले भने अस्वीकार गरेको […]
२०८० पुष २५ गते, बुधबार