बिश्व

मलावीमा चक्रवात : ५ सय जनाको मृत्यु, ५ लाखभन्दा बढी विस्थापित

काठमाडौं । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छ भने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी विपद् व्यवस्थापन विभागले चार सय ७६ जनाको मृत्यु भएको तथा चार लाख ९० हजार विस्थापित भएका बताएको थियो । आँधीबाट एक हजार तीन सय ३२ जना घाइते […]

२०७९ चैत्र ७ गते, मंगलवार

थाइल्यान्डका प्रधानमन्त्रीद्वारा संसद् विघटन

काठमाडाैँ । थाइल्यान्डको संसद् सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको उच्च सरकारी स्रोतले जनाएको छ । निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रोपटक निर्वाचनका हुन लागेको हो । संसद् विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्यान्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ । सन् २०१४ […]

२०७९ चैत्र ७ गते, मंगलवार

डोनाल्ड ट्रम्प पक्राउ पर्ने !

काठमाडौं । डोनाल्ड ट्रम्पले शनिबार भने कि उनलाई मार्च २१ मा पक्राउ गर्न सकिन्छ। उनले आफ्ना समर्थकहरुलाई यसको विरोध गर्न आग्रह गरेका छन् । उनले भने–विरोध गर्नुहोस् । हाम्रो देशलाई समर्थन गर्नुहोस् । यद्यपी उनले आफूमाथि के आरोप लाग्ने भन्ने खुलाएनन् । रिपोर्टका अनुसार २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पको एक पोर्न स्टारसँग अफेयर थियो । […]

२०७९ चैत्र ६ गते, सोमबार

इक्वेडरमा शक्तिशाली भूकम्प : १३ जनाको मृत्यु , धेरै मानिस पुरिए !

काठमाडौं । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ, जसमा अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ । अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित यहाँको एल ओरु प्रान्तमा ११ […]

२०७९ चैत्र ५ गते, आईतवार

राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी !

काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप […]

२०७९ चैत्र ४ गते, शनिबार

मलाबीमा आँधी : २ सय जनाको मृत्यु !

काठमाडौ । अफ्रिकी मुलुक मलाबीमा आएको आँधीमा २ सय जनाको मृत्यु भएपछी १० वटा जिल्लामा आपतकाल घोषणा गरिएको छ । छिमेकी मुलुक मोजाम्बिकबाट प्रवेश गरेको फ्रेडी नामको शक्तिशाली आँधीका कारण मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । आँधीसँगै आएको बाढी पहिरोले हजारौं घरबारबिहिन हुनुका साथै आँधी प्रभावितहरुमा हैजाको जोखिम बढेको छ ।भारी वर्षासँगै आएको आँधीले […]

२०७९ चैत्र १ गते, बुधबार

अमेरिका र इरान बन्दी साटासाट गर्न सहमत

काठमाडौँ । इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको साटासाटको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ । इरानले दुई देशका बीचमा बन्दी साटासाटको सहमति भएको जनाएको केही समयमा नै अमेरिकाले सो सहमति नभएको प्रतिक्रिया दिएको समाचारमा जनाइएको […]

२०७९ फाल्गुन २९ गते, सोमबार

क्यालिफोर्नियामा डुंगा दुर्घटना : ८ जनाको मृत्यु

काठमाडौँ। अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। स्यान डियागोको ब्लाक बिचमा डुंगा दुर्घटना भएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन्। दुईवटामध्ये एउटा डुंगामा सवार भएकाहरू मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ। खोजी कार्य जारी रहेकाले मृतकको तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान […]

२०७९ फाल्गुन २९ गते, सोमबार

चर्चमा गोली चल्दा सात जनाको मृत्यु, कैयौँ घाइते

काठमाडौँ । जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

अष्ट्रेलियाको जंगलमा पुन: आगलागी !

काठमाडौं । अष्ट्रेलियाको दमकल विभागले गर्मीको लहरका कारण पूर्वी तट नजिकै जंगलमा एक दर्जन स्थानमा लागेको आगोले गम्भीर रुप लिन सक्ने चेतावनी दिएको छ । सिड्नीबाट २५० किलोमिटर टाढा रहेको उत्तरपश्चिममा लागेको आगलागीका कारण पछिल्लो दुई वर्षमा पहिलो पटक आपतकालीन आगोको चेतावनी जारी गरिएको हो । अष्ट्रेलियामा दुई वर्षको बाढी र वर्षाको सिजनपछि सन् २०१९ […]

२०७९ फाल्गुन २४ गते, बुधबार