चीनका रक्षामन्त्री ली जिङफु भारत जादै

काठमाडौं । चीनका रक्षामन्त्री ली जिङफु सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन भारत जाने भएका छन् । चीनको आधिकारिक सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले चिनियाँ रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो जानकारी दिएको हो । ली जिङफुसँगै रुसी रक्षामन्त्री सर्गेई शोइगु पनि भारत जानेछन् ।भारतका रक्षामन्त्री राजनाथ सिंहले एससीओ रक्षा मन्त्रीहरूको बैठकको अध्यक्षता गर्ने बताइएको छ । […]
२०८० बैशाख १२ गते, मंगलवार