अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु

२०७९ असार ११ गते, शनिबार

काठमाडौं । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठक सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनको त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौंमा आजदेखि सुरु भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज चिरण पुन मिलन, संगठनका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकाललगायतको आतिथ्यता रहेको छ ।


बैठकमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बैठकका ऐजेण्डा तथा संगठनका आगामी कार्ययोजना प्रस्तुत गरेका छन् । उक्त ऐजेण्डा तथा संगठनका आगामी कार्ययोजनामाथि बैठकमा सहभागी सबै केन्द्रीय सदस्यहरुले आ-आफ्नाे धारणासहित छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

छात्रालाई आत्मरक्षा तालिम !

२०८३ आश्विन १३ गते, मंगलवार

विश्व मुटु दिवस मनाइँदै

२०८३ आश्विन १३ गते, मंगलवार

बृहत् पुस्तक प्रदर्शनी सुरु

२०८३ आश्विन ९ गते, शुक्रबार