डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

२०८० चैत्र १५ गते, बिहीबार

काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको शल्यक्रिया सम्पन्न भएको छ। राणाको भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल साकेतमा बुधबार हाइपर प्याराथाइरोइडको सफलतापूर्व शल्यक्रिया सम्पन्न भएको हो। उनको सचिवालयको अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै केही समय अस्पतालमै रहने छन्। डा. राणा विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाहअनुसार भारतमै फलोअप उपचार गर्दै आएकी थिइन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार