समाजवादी मोर्चाको बैठक सुरु

२०८१ चैत्र १ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ । मोर्चा संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा सुरु भएको उक्त बैठक नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बसी रहेको छ।
समसामयिक राजनीतिक घटनाक्रम र चैत १५ गते गर्ने प्रदर्शनसहितको आमसभाको विषयमा छलफल गर्नका लागि बैठक बसेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]