भारतीय मोटरसाइकलको ठक्करबाट युवतीको मृत्यु

२०७९ जेष्ठ १ गते, आईतवार

काठमाडौं । सिराहाको औरही गाउँपालिका–५ मा शनिबार बेलुकी भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक युवतीको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेकी दासलाई ठक्कर दिँदा औरही गाउँपालिका-१ बस्ने ३० वर्षीया तेतरी देवी दासको मृत्यु भएको हो । गम्भीर घाइते भएकी दासको उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा मृत्यु भएको हो । मोटरसाइकल सहित चालकलाई जिल्ला प्रहरी कायालय सिरहाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जीप दुर्घटना : आठ जनाको मृत्यु

२०८२ कार्तिक ९ गते, शनिबार

छठ पर्व सुरु, आज ‘नहाय, खाय’

२०८२ कार्तिक ९ गते, शनिबार

‘भैयादुज’ पर्व मनाइँदै

२०८२ कार्तिक ७ गते, बिहीबार