विभिन्न पार्टी परित्याग गरि ९५ जना नेकपा सर्लाहीमा प्रवेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले १३१ औं माओ दिवस तथा “पार्टी संगठनलाई सुदृढ र विस्तार गरौं, राज्य षड्यन्त्रको भन्डाफोर गरौं” भन्ने मूल नारासहित दुई महिने अभियान उद्घाटन कार्यक्रम इश्वरपुर नगरपालिका वडा नम्बर १५ सुक्नाहामा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमल सीले सम्बोधन गर्दै राज्यको षड्यन्त्र, पक्राउ पुर्जी, MCC, Ncell, काण्ड, मिटर ब्याजी, लघुवित्त र जिल्लामा भएको भ्रष्टाचारको डटेर प्रतिवाद तथा भन्डाफोर गर्ने बताए ।
साथै १३१ औं माओ दिवस तथा दुई महिने अभियान उद्घाटनका क्रममा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा ९५ जना प्रवेश गरेका थिए । कार्यक्रममा विभिन्न महिला समूहबाट पनि पार्टी प्रवेश भएको थियो । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथिले टिका अबिर लगाइ स्वागत गरेका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुकाे नाम यसप्रकार छ- सुदामा ठाकुर, मिना चौधरी, किशोरी हुजेदार, कौसलिया चौधरी ,सीता देवी चौधरी, जानकी चौधरी, अनिता चौधरी, आसा धामी, कल्यानी चौधरी, फुल परी दास, रमिला चौधरी, सुथरी धामी, संजन धामी, प्रतिमा धामी, लालपरी धामी , रादुलारी धामी , सुनैना धामी, छ्टिया धामी, शारदा धामी, शिवा धामी, कविता पजियार, विमला चौधरी, निसोहरी चौधरी, सुमित्रा ठाकुर, रुपा चौधरी, हेमा देवी राउत , विल्टुन दास , उर्मिला राउत, तेतरी साह, सीता देवी माली, मानिकी दास , निलम धामी, रिता चौधरी, निरो देवी चौधरी , फुल कुमारी राउत, जनक वति, राउत, पवित्रा धामी, अधिनिया राउत, सुरिया दास, इनद्रास ठाकुर, रिना दास, रेनु चौधरी, जगतरान राउत, चन्दा धामी, गौरी चौधरी, देवकी चौधरी, भगवनिया चौधरी, ममता धामी, सुनिता दास, पाना राउत, विदिया चौधरी, सजिया चौधरी, उपेन्द्र ठाकुर, राम चन्द्र साह, राजन साह, रामप्रसाद चौधरी, रामु हुजेदार, नरेश हुजेदार, वुधु ठाकुर, सुरेश हुजेदार, अछेलाल चौधरी, कुमरिया राउत, निरशी राउत, सीता चौधरी, सुनैना चौधरी, सिवु चौधरी, पुनम चौधरी, प्रमिला माया, कमला माया, सगिना खातुन, मेहरु खातुन, सादा खातुन, गायत्री राउत, मिना देवी चौधरी, सुखली धामी , लिला धामी, गणेश साह, गिता देवी साह, मौवुन खातुन, विना देवी सिंह, रुवि साह, सकिला खातुन, ललिता देवी चौधरी, मिरा देवी चौधरी, रन्जु देवी राउत, हसिना खातुन, फुलवती माझी, कविता दास, राम बाबू साह, सोभित साह, जैसिराय यादव, प्रमेस्वर यादव, उपेन्द्र ठाकुर, दिपेन्द्र महतो, संजय साह, अर्जुन यादव, रहेका छन् ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरु अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य रमेश सी, जिल्ला सदस्यहरु रवि सी, प्रमिला सी, रामप्रसाद सी, दिनेश सी सोभित सी, विश्वस्वर सी, कमल माया सी रहेका छन् ।
स्वागत मन्तव्य सुधना सी र कार्यक्रमकाे संचालन रवि सीले गरेका थिए ।