नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु

२०८२ आश्विन २६ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको  केन्द्रीय समितिको बैठक सुरु भएको   छ ।  पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेको बताइएको छ ।

उक्त प्रस्तावमा जेनजी विद्रोह, विकसित राजनीतिक घटनाक्रम लगायतको विश्लेषण गर्दै राजनीतिक निकासको बाटोसमेत समेटिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]