कुबेतद्वारा डेढ अर्ब ऋण सहयोग
काठमाडौ । अर्ब आर्थिक विकासका लागि कुवेती कोष बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारलाई रु. एक अर्ब ५५ करोड ७० लाख ऋण उपलब्ध गराउन सहरूमत भएको छ । सुदूरपश्चिमको अछाम जिल्लामा सञ्चालन हुने २० मेगावाटको आयोजनालाई आगामी २६ वर्षका लागि ०.५ प्रतिशतको सेवा शुल्क र दुई प्रतिशत ब्याजदरमा सो ऋण उपलब्ध गराउन सहरूमति भएको हरूो । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सहरूसचिव मधुकुमार मरासिनी र अरब आर्थिक विकासका लागि कुवेती कोषका उपमहरूानिर्देशक हरूेशम अल-वाक्वायनले सो सहरूयोगसम्बन्धी सम्झौतामा हरूस्ताक्षर गरे । सो आयोजनाको निर्माणपछि ग्रामीण क्षण्ेत्रमा विद्युत् उपलब्ध हुने र रोजगारीका नया अवसरहरू सिर्जा हुनुको साथै आर्थिक विकासमा सहरूयोग पुग्ने विश्वास लिइएको छ । सो आयोजना सन् २०१९ मा सम्पन्न हुने बताइएको छ । हरूस्ताक्षपछि सहरूसचिव मरासिनीले आयोजना निर्माणलाई समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।