माओवादीको पूर्ण बैठक सकियो

२०७० असार १८ गते, मंगलवार


पोखरा, १८ असार । नेकपा-माओवादीको पोखरामा सनिबारदेखि चलिरहेको बैठक आज सकिएको छ । बैठकले अध्यक्ष मोहन बैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव , महासचिब रामबहादुर थापा बादलले प्रस्तुत गरेको सांगठानिक प्रस्ताब र सचिब नेत्रबिक्रम चन्द विप्लवले प्रस्तुत गरेको जनस्वयम् सेबक प्रस्ताबलाइ सामान्य परिमार्जन सहित पास गरेको छ । बैठकले संविधानसभाको चुनावप्रति असहमति जनाउँदै पित् संविधानसभाको निर्वाचन सक्रिय र ससक्त रुपमा बहिस्कार गर्ने एकमतले निर्णय गरेको छ । बैठकका निर्णयबारे राजधानीमा पत्रकार सम्मेलन गरेर सबैलाई जानकारी गराइने माओबादीका नेता प्रकाण्डले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]