चिरायू अस्पतालको सेवा सुरु

२०७० मंसिर २२ गते, शनिबार

काठमाडौं, २२ मंसिर । काठमाडौंको बसुन्धरामा स्थापित चिरायू अस्पतालले आजदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी अस्पतालले आजदेखि सेवा सुरु गर्ने जानकारी गराएको हो ।१ सय ५० शैया रहेको अस्पतालमा तीन वटा अत्याधुनिक शल्यक्रिया कक्ष र डाइग्नोसिस सेन्टर रहने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार