टिकट अग्रिम बुकिङ सोमबारदेखि

२०८० आश्विन २० गते, शनिबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन्। पुरानै भाडा कायम गरेर दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

रसुवा बाढी : ७६८ जनाको मृत्यु

२०८३ भाद्र १४ गते, आईतवार

भोटेकोशी बाढी : ७३४ जनाको शव फेला

२०८३ भाद्र १४ गते, आईतवार

गाईजात्रा पर्व मनाइँदै

२०८३ भाद्र १३ गते, शनिबार