प्रतिगमन होइन, अग्रगमनतर्फ बढौँ
प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि देशको भविष्यको बारेमा चौतर्फी चिन्ता र चासो बढेको छ । संसद्मा रहेका दल, प्रतिपक्षी दल र नेताहरु कोही संसद् पुनस्र्थापनाको पक्षमा जोडबल गरिरहेका छन् भने केही निर्वाचन गर्नुपर्नेमा जोडबल गरिरहेका छन् । वास्तवमा यी दुवै कार्य (संसद पुनस्र्थापना वा निर्वाचन) ले वर्तमान समस्याको समाधान गर्न सक्दैन किनकि झण्डै दुई […]
२०७७ पुष १९ गते, आईतवार