संसदीय व्यवस्था असफलसिद्ध
रुपमा हेर्दा देशमा झण्डै दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट पार्टीको नेतृत्वको सरकार छ । तर, व्यवहारमा सरकारले देश र जनताको निम्ति कुनै उल्लेख्य काम नगरेको घामजत्तिकै छर्लङ्ग छ । विश्व नै कोरोनाबाट आतंकित भइरहेको समय नेपाल र नेपाली पनि सो आतंकबाट वञ्चित रहन सकेका छैनन् । लामो समयको बन्दाबन्दीले गर्दा उद्योग, कलकारखाना, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत […]
२०७७ आश्विन १८ गते, आईतवार