वजिरालोङकोर्न संसारकै सबैभन्दा धनी राजा !
काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालोङकोर्न संसारकै सबैभन्दा धनी राजा हुन् । ६६ वर्षीय वजिरालोङकोर्नले आफ्ना पिता भूमिबोल अदुल्यादेजको मृत्युपछि अक्टोबर २०१६ मा राजगद्दी सम्हालेका थिए । भूमिबोल संसारमा सबैभन्दा लामो समय शासन गर्ने राजा थिए । उनले ७० वर्ष शासन गरेका थिए । महा वजिरालोङकर्नको कुल सम्पत्ति भने ४३ अर्ब डलर रहेको छ । […]
२०८१ कार्तिक २६ गते, सोमबार