चिनियाँ डाक्टर मृत शरीरमा जीवित टाउको जोड्दै
काठमाडौं, ६ असार । हार्बिन (चीन) के कुनै एउटा मानिसको टाउको अर्को मानिसको शरीरमा सार्न सम्भव होला ? के कुनै व्यक्तिको गर्दनमुनिको भाग पुरै परिवर्तन गर्न सकिएला ? धेरैले उत्तर देलान्, यस्तो असम्भव र हावादारी कुराको पछि नलागेकै बेस । तर, चीनका एक डाक्टर अहिले यही अभियानको अन्तिम चरणमा पुगेका छन्। चीनको हार्बिन मेडिकल विश्वविद्यालयका […]
२०७३ असार ६ गते, सोमबार