अनर्गल प्रचार गरियो : किरण
काठमाडौं, ९ कात्तिक । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रहरीको हतियार खोस्ने भनेर गरीएको प्रचार अनर्गल भएको बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दे किरणले चुनावका बेला आफुहरुमाथि दमन गर्न प्रमुख ४ र सरकारले अनर्गल प्रचार गरेको दाबी गरे । चुनाव बिथोल्नका लागि मोवाइलको टावर भत्काउनेदेखि प्रहरीको हतियार खोस्ने माओवादीले योजना बनाएको हो भन्ने संचारकर्मिको प्रश्नमा […]
२०७० कार्तिक ९ गते, शनिबार