आगामी साता हिमपात र वर्षाको सम्भावना
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने जनाएको छ । विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू–भागमा साताको अन्त्यमा […]
२०७९ कार्तिक ११ गते, शुक्रबार