देशभर चिसाे बढ्दै : सर्तकता अपनाउन आग्रह
काठमाडौं । जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान महाशाखाले देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जनाएकाे छ। तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसाे बढ्ने क्रम जारी रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।आगामी तीन […]
२०७८ पुष ६ गते, मंगलवार