बिज्ञान तथा प्रबिधि

चीनद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अस्विकार

काठमाडौँ । चीनले केही महिनाअगाडि ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गरेको छ। चीनले नियमित रूपमा अन्तरिक्ष यानको परीक्षण गरेको दाबी गरेको छ। फाइनान्सीयल टाइम्स पत्रिकामा चीनको क्षेप्यास्त्र परीक्षणका खबरहरूले छापिएका थिए। वाशिङ्गटनका स्रोतहरू उल्लेख गरेर छापिएको खबरमा परीक्षणले अमेरिकी अधिकारीहरूलाई चिन्ताग्रस्त्र बनाएको विवरण थियो।के हो हाइपरसोनिक क्षेप्यास्त्र?हाइपरसोनिक […]

२०७८ कार्तिक २ गते, मंगलवार

आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशैभरी भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा […]

२०७८ आश्विन ३१ गते, आईतवार

मुलुकभरको मौसम बदली : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली भएको हो । सोही प्रणालीको असरले तीन दिनसम्म सामान्यदेखि मध्यम तथा भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । आगामी २४ घण्टामा प्रदेश […]

२०७८ आश्विन ३० गते, शनिबार

मनसुन पूर्णरुपमा बाहिरियो

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्षको मनसुन सोमबार बेलुकावाट पूर्ण रुपमा बाहिरिएको छ । यो वर्ष औसत भन्दा ९ दिन ढिला गरी मनसुन नेपालबाट बहिर्गमन भएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिएको थियो । महाशाखाका […]

२०७८ आश्विन २६ गते, मंगलवार

चीन चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल

काठमाडौँ । चिनीया अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४० बर्षको इतिहासमा चन्द्रमाको चट्टान लिई पृथ्प्वीमा फर्कन सफल भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । सो मिसनमा सामेल अमेरिकाको वाशिङटन बिश्वबिद्यालयका बिशेषज्ञ बै्रड जोलिफले सो चट्टानको आयु करीब २ अर्व बर्षको हुने अनुमान गरेका छन् । उनका अनुसार चन्द्रमा लगभग ४ अर्ब […]

२०७८ आश्विन २५ गते, सोमबार

मनसुन बाहिरन थाल्यो

काठमाडौँ । नेपालको पश्चिमी भुभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो । लुम्बिनीका पश्चिमी भुभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ । केही दिनभित्र पूर्वी नेपालबाट पनि मनसुन बाहिरिएसँगै बर्खा पूर्ण रुपमा सकिनेछ । नेपालको मौसमलाई […]

२०७८ आश्विन २३ गते, शनिबार

अफ्रिकी देशहरुमा मलेरियाविरुद्धको खोपलाई स्वीकृति

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपलाई स्वीकृति दिएको छ । धेरै बर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसंगै अफ्रीकी मुलुकका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।डब्ल्युएचओले खोपको स्वीकृतिलाई ऐतिहासिक सफलता भनेको छ । अफ्रिकामा मलेरियाका कारण सबैभन्दा धेरै मानवीय क्षति हुने गरेको छ । आरटिएस–एस […]

२०७८ आश्विन २१ गते, बिहीबार

उत्तर कोरियाद्वारा अर्को मिसाइल परीक्षण !

काठमाडौँ । उत्तर कोरियाले फेरि अर्को एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । एक महिनाको अवधिमा उत्तर कोरियाले गरको यो चौथो मिसाइल परीक्षण हो । बिहिबार परीक्षण गरिएको मिसाइलमा दुई वटा राडर कन्ट्रोल र अन्य नयाँ प्रविधिहरु रहेको उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले जनाएको छ । यो परीक्षणलाई पनि उसले देशको सुरक्षाका लागि अत्यावश्यक र महत्वपूर्ण […]

२०७८ आश्विन १५ गते, शुक्रबार

मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीको उत्तर पश्चिम भु(भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको बताउदै हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जनाएको छ। महाशाआअनुसार हाल देशभर आँशिक देखि सामान्य बदली भई एक/दुई स्थानमा वर्षा भईरहेको छ। देशभर […]

२०७८ आश्विन १३ गते, बुधबार

उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

काठमाडौं । दक्षिण कोरियाको सेनाले दिएको जानकारीअनुसार मंगलबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । मिसाइल प्रक्षेपण गरेको केही समयपछि संयुक्त राष्ट्रसंघको लागि उत्तर कोरियाका स्थायी प्रतिनिधि किम सोङले महासभामा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले आफूहरुलाई कसैले पनि आफ्नो सुरक्षा र हतियार परीक्षण गर्नबाट रोक्न नसक्ने […]

२०७८ आश्विन १२ गते, मंगलवार