राजनीति

समाजवादी मोर्चा नेपाल सुर्खेतको संयोजकमा जीतबहादुर राना

काठमाडौँ । : राष्ट्रिय स्वाधीनताको रक्षा र संसदीय व्यवस्थाको विकल्पको रूपमा समाजवादी व्यवस्था निर्माणको उदेश्यसहित निर्माण गरिएको समाजवादी मोर्चा नेपालले माओवादी केन्द्रका जीत बहादुर रानाको संयोजकत्वमा सुर्खेतमा मोर्चा घोषणा गरेको छ । शनिबार सुर्खेतमा आयोजित एक कार्यक्रमकाबिच जिल्ला स्तरीय मोर्चाको संरचना निर्माण गरिएको नेकपा नेता जीत सीले जानकारी दिएका छन् ।घोषणा सभाले माओवादी केन्द्रका टोप […]

२०८० आश्विन २८ गते, आईतवार

एमसिसीको बोलपत्र रद्द

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ।परियोजनाअन्तर्गत ३ सय १५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो। तर, ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी (१४ करोड ५३ लाख ४८ हजार डलर) को प्रस्ताव पेस गरेसँगै ठेक्का प्रक्रिया […]

२०८० आश्विन २७ गते, शनिबार

प्रचण्ड, देउवा र कोइरालाबीच सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति भएको छ।कोशी प्रदेसको विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेका थिए । छलफलपछि कोशी प्रदेसमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर […]

२०८० आश्विन २७ गते, शनिबार

वर्तमान राजनीतिक संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य सन्देश सी ले वर्तमान राजनीतिक संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादबाट मात्र सम्भव रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी चितवन पश्चिम् जिल्ला अन्तरगत भरतपुर ईलाका समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता सन्देश सी ले सरकारी तथा […]

२०८० आश्विन २६ गते, शुक्रबार

समाजवादी मोर्चा रुपन्देहीको अध्यक्षमा शरद सी

काठमाडौँ । समाजवादी मोर्चा नेपाल रुपन्देहीको प्रथम भेलाले नेकपाका शरद सीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ ।मोर्चाको सदस्यहरुमा नेकपाका विरेन्द्र सी र उषा सी, नेकपा माओवादी केन्द्रका निर्मल जिसी, ऋज्जु श्रेष्ठ र सन्त कुमार यादव, एकीकृत समाजवादीका श्रीराम यादव, सरिता श्रीष र टंक पोखरेल, जसपाका सियाराम यादव, सुनिता खडलुक र विष्णु अधिकारी रहेका […]

२०८० आश्विन २६ गते, शुक्रबार

क्रान्तिकारीहरुबीच एकता आवश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले देशमा क्रान्तिकारीहरुबीच एकता आवश्यक रहेको बताएकी छन् । पार्टी पूर्वी दाङले बिहीबार आयोजना गरेको मृतक आफन्तहरुको स्मृति दिवसको अवसरमा आयोजित स्मृतिसभा कार्यक्रममा बोल्दै इञ्चार्ज सम्झना सी ले सो कुरा बताएकी हुन् । नेता सम्झना सीले देशमा परिवर्तनको आवश्यकता रहेको भन्दै कम्युनिस्टहरु र […]

२०८० आश्विन २६ गते, शुक्रबार

सी स्मृति दिवस सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मृतक आफन्तजनलाई सम्झिने पुरानो नेपाली परम्परालाई तोडदै सी संस्कृति अवलम्बन गरिरहेको छ ।पार्टीको सोही नीतिअनुसार असोज २५ गते देशव्यापीरुपमा सी स्मृति दिवस मनाएको छ। पार्टीको नवौं महाधिवेशनबाट पुरानो परम्परागत जातिको विकल्पमा नयाँ जाति सी जाति अथवा कम्युनिस्ट , साम्यवादी जाति बनाएको थियो । पार्टीको सोही नीति अनुसार असोज २५ गतेनेपाल […]

२०८० आश्विन २६ गते, शुक्रबार

नेकपा उपत्यका व्युरोद्वारा ‘सी’ स्मृति दिवसको अवसरमा बृक्षारोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको छ । दिवंगत आफन्तहरुको सम्झनामा नेकपा उपत्यका व्युरोले काठमाडौंको बानेश्वर बहुमुखि क्याम्पस, शान्तिनरमा बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको हो । क्याम्पस हाताभित्र १० वटा फलफूलका विरुवाहरु रोपेर नेकपाले सी स्मृति दिवस मनाएको हो । बृक्षारोपण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य भृकुटी सीको […]

२०८० आश्विन २५ गते, बिहीबार

राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले भ्रमण स्थगित गर्नुभएको हो । मध्यपूर्व र पश्चिम एसियमा बढेको तनावका कारण गुटेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।महासचिव गुटेरेस नेपाल हुँदै चीन जाने कार्यक्रम रहेकामा त्यो पनि हाललाई […]

२०८० आश्विन २४ गते, बुधबार

समाजवादी मोर्चा कालिकोटको घोषणा

काठमाडौँ । समाजवादी मोर्चाको कालिकोट जिल्ला समिति घोषणा भएको छ । नेपाल कम्युनिष्ट पार्टी , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, र नेपाल समाजवादी पार्टीले संयक्तरुपमा एक कार्यक्रमको आयोजना गरी समाजवादी मोर्चा कालिकोटको घोषणा गरेका हुन । उक्त मोर्चामा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट बलवान सी,रमेश सी,नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईं […]

२०८० आश्विन २३ गते, मंगलवार