नेकपा दैलेखकाे तेस्रो पुर्ण बैठक सम्पन्न
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे प्रशिक्षण तथा तेस्रो पुर्ण बैठक सम्पन्न भएकाे छ।अाठबिस नगरपालिकाकाे बडानं१सात्तालामा भएकाे बैठक तथा प्रशिक्षणका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एटम विसीले सँसदीय ब्यवस्थाले नेपाली जनताका जनअधिकार र स्वाधिनताकाे रक्षा गर्न नसक्ने वताए । बैज्ञानिक समाजबादी व्यवस्थाले मात्र जनतालाई अधिकार सम्पन्न र देशलाई स्वाधिन वनाउने कुरामा जाेड दिए । पार्टीकाे […]
२०७९ बैशाख २ गते, शुक्रबार