काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको जनाएको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो । पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस […]
२०८० पुष २० गते, शुक्रबार