समाज

ललितपुरमा बस दुर्घटना : १९ जना घाइते

काठमाडौं । ललितपुरको इमाडोलमा भएको बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ। लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस बिच सडकमा नै पल्टिन पुग्दा उक्त दुर्घटना भएको हो।प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी […]

२०८० असार २ गते, शनिबार

बसपार्क बाहिरका सार्वजनिक यातायातका टिकट काउन्टर हटाउन सुरु

काठमाडौँँ । काठमाडौँँ महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् । काठमाडौँ महानगरपालिकाले यसअघि सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने […]

२०८० असार १ गते, शुक्रबार

युवा संगठन नेपालद्वारा देशव्यापी सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले आज देशव्यापी सरसफाई कार्यक्रमको आयोजना गरि सरकारी संस्थानहरुमा सरसफाई गरेको छ । युवा संगठन नेपालको छौटौ पूर्ण बैठकबाट निर्णय गरि देशका सबै जिल्लाहरुमा सरसफाई गर्ने योजना अन्तर्गत आज देशव्यापी सरसफाई भइरहेको युवा संगठन नेपालका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य पाटन सीले जानकारी दिए ।देशभरी रहेका […]

२०८० असार १ गते, शुक्रबार

ताप्लेजुङमा बाढी: पुल बगायो, विद्यालय, प्रहरी चौकी र बस्ती जोखिममा

काठमाडौँ । अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ। निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन्। गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ। एक महिनाअघिदेखि […]

२०८० असार १ गते, शुक्रबार

हास्य कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजू मास्टर’ सहित ८ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले हास्य कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजू मास्टर’ सहित ८ जना पक्राउ गरेको छ । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाजी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । स्रोतका अनुसार अनलाइन सट्टेबाजी खेल्न प्रयोग हुने ‘वान एक्स […]

२०८० जेष्ठ ३२ गते, बिहीबार

नेकपाको नक्कली कार्ड बनाई आर्थिक संकलन गर्ने पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नक्कली कार्ड बनाई आर्थिक संकलन गर्ने अभिषेक सिंहलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले बुधबार उदयपुरबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन। पक्राउ पर्नेमा सिराहा जिल्ला लहान नगरपालिका सहिद चोक तरकारी बजार घर भै राम औतार यादव भनिने अभिषेक सिंह रहेका छन्।

२०८० जेष्ठ ३१ गते, बुधबार

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौँ । म्याग्दीमा मंगलबार परेको ठूलो वर्षापछि आएको बाढिले कल्भर्ट पुल बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिक जनाएको छ । । सवारी साधनहरु बीच बाटोमै […]

२०८० जेष्ठ ३१ गते, बुधबार

तराईमा तातो हावा (लू)को सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू-भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका […]

२०८० जेष्ठ ३० गते, मंगलवार

एकैदिन तीन हजार ११६ जना सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाही गरेको जानेको छ । ट्राफिक प्रहरीका अनुसार लेन अनुशासन उलङ्घन गर्ने १ सय १२ जना, रेड लाइटमा पर्ने १३७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना पनि कारबाहीमा परेका हुन् । साथै, खुलेको नम्बर प्लेट […]

२०८० जेष्ठ ३० गते, मंगलवार

काठमाडौँ उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने जनाएको छ । समितिका सूचना अधिकारी कमल अर्यालले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको बताए ।अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने […]

२०८० जेष्ठ २९ गते, सोमबार