वायु प्रदूषण उच्च !

काठमाडौं । वातावरण विभागका अनुसार पछिल्लो सातादेखि काठमाडौं उपत्यकालगायतका मुख्य शहरहरूमा वायु प्रदूषणको दर उच्च भएको छ । वातावरण विभागको तथ्याङ्कअनुसार काठमाडौं, पोखरा, सिमरा, विराटनगर, महेन्द्रनगरमा वायुको गुणस्तर अस्वस्थकर र हानिकारक देखिएको छ । वायुको गुणस्तर खस्किएसँगै स्वास्थ्यकर्मीहरूले प्रदूषित क्षेत्रका शहरबासीलाई विहान र साँझपख शारीरिक व्यायामका लागि बाहिर हिँडडुल नगर्न सुझाव दिएका छन् । सरकारले […]
२०७८ मंसिर ४ गते, शनिबार