काठमाडौं उपत्यकामा आज झन् गर्मी !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ। यद्यपि तापक्रम उच्च नै रहने छ। मनसुन भित्रन अझै केही दिन लाग्नेछ। शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ।आज कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ […]
२०८१ जेष्ठ ३१ गते, बिहीबार