बास्तोला सरको रोमान्टिक कथा

आफू विद्वान बनेर ,अरुलाई अज्ञानी देखाउन जस्तोसुकै शब्द पनि प्रगोग गर्न क्षमता राख्ने क्रान्तिकारी विद्वानलाई “सर”नै भनेर सम्बोधन गर्न उचित लाग्यो । कुराको धेरै बान्की मिलाउनु केही छैन , अब सिधै विषय प्रवेश गरौं ।१- नेपाल कम्युनिस्ट पार्टीको ,आठौं केन्द्रिय समितिको १२ औं वैठकमा बास्तोला सरले पार्टी एकाएक विघटन हुन सक्छ भनेर प्रस्तुत भएपछि हामी […]
२०७९ पुष ३० गते, शनिबार