समय सन्दर्भ

कोरोना भाइरस र पुँजीवादी विश्वको संकट

प्राकृतिक प्रतिकूलता, महाविपत्ति र समाज वर्गमा विभाजित भएपछि शोषक वर्गले आफ्नो स्वार्थ सिद्धिका निम्ति समाजका बहुसङ्ख्यक श्रमजीवी जनताका विरुद्ध थोपरेका विनाशकारी घटना–परिघटनाहरूका विरुद्ध भीषण एवम् जीवनमरणको अनवरत सङ्घर्षको प्रक्रियाबाट मात्र एक्काईसौँ शताब्दीको दोस्रो दशकसम्मको मानवसमाजको विकास भएको छ । विश्व–मानव समुदायले सामाजिक विकासको ऐतिहासिक क्रममा मानव विनाश, अर्थतन्त्रको नाश, भौतिक संरचनाको विध्वंसलगायत चर्को मूल्य चुकाउनु […]

२०७७ श्रावण १ गते, बिहीबार

राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य

१. लिपुलेक, कालापानी र लिम्पियाधुरा माथि भारतको तेश्रो हमला—विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पछिल्लो पटक एउटा नयाँ संश्लेषण गरेको छ, “भारतीय साम्राज्यवाद नेपालीको सीमा रक्षाका लागि मुख्य बाधक वनेको छ ।” एकजना नागरिक अगुवाले भनेका छन्, “भारत जस्तो खराब छिमेकी दुश्मनको पनि नहोस् ।” वरिष्ठ सीमाविद तथा इतिहासविद हिरण्यलाल श्रेष्ठले भनेका छन्, “भारतले नेपालमा हस्तक्षेप […]

२०७७ श्रावण १ गते, बिहीबार

भारतीय अतिक्रमण र राष्ट्रिय स्वाधीनता रक्षाको प्रश्न

बैशाख २६ गते (सन् २०२०, मे–८) भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कालापानी लिपुलेक हुँदै मानसरोवरसम्म तिब्बत प्रवेश गर्ने सडकको दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत् उद्घाटन गरे । पिथौरागढ नदीको गढियागढबाट अनधिकृत ढंगले नेपाली भूमि मिचेर लिपुलेक जाने ८० कि.मि. लामो सडक भारतीय सेना प्रमुखको समुपस्थितिमा उद्घाटन गर्नुले नेपालप्रति भारतीय साम्राज्यवादी गिद्दे दृष्टिले सीमा नाघेको छ । […]

२०७७ श्रावण १ गते, बिहीबार

एकीकृत जनक्रान्तिमा जेल संघर्ष

जेल भनेको सत्ताधारीवर्गले विद्रोही शक्ति ( सर्वहारावर्ग) लाई ठीक पार्न बनाएको सत्ता संरचनाको एउटा अंग हो । तर, मानव समाजमा विकासको आदिम साम्यवादी चरणसम्म आउँदा राज्यसंरचना, सरकार, संविधान, ऐन, कानुन, नियम, सेना, पुलिस, अड्डा, अदालत र शासन, प्रशासन भन्ने नै थिएन । जबदेखि समाजमा निजी सम्पत्ति संचित गर्ने प्रकृयाको थालनी भयो, तबदेखि सत्तासंरचनाको प्रारूप विकास […]

२०७७ श्रावण १ गते, बिहीबार