सुनको मूल्य प्रतितोला १,०४,१०० पुग्यो !

२०७९ फाल्गुन २९ गते, सोमबार

काठमाडौं । हिजो प्रतितोला रू एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख चार हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख तीन हजार छ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख तीन हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० वृद्धि भई रू एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डिजेल-मट्टीतेलको मूल्य घट्याे

२०८२ कार्तिक १६ गते, शनिबार

घरजग्गाको कारोबार गर्न अनुमतिपत्र दिइने

२०८२ कार्तिक १५ गते, शुक्रबार

अमेरिकी डलर ,युरो र पाउन्डको भाउ बढ्यो

२०८२ कार्तिक १५ गते, शुक्रबार