बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

२०८० असार १३ गते, बुधबार

काठमाडौँ। बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने कम्पनीले जानकारी गराएको छ। साथै, विद्युत नियामन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश हुने कम्पनीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कम्पनी अद्यावधिक गर्ने समयसीमा थप

२०८३ कार्तिक १९ गते, बिहीबार

राष्ट्र बैंक सुन र चाँदीका सिक्का बेच्दै

२०८३ कार्तिक १९ गते, बिहीबार

नेप्से परिसूचक ६.६२ अंकले बढ्यो

२०८३ कार्तिक १७ गते, मंगलवार

तिहार विशेष रैथाने मेला कात्तिक २१ देखि

२०८३ कार्तिक १७ गते, मंगलवार