पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

२०८० भाद्र ३० गते, शनिबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । निगमले मूल्य वृद्धि गएरातिदेखि लागू भएको जनाएको छ । निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १६.४७ अंकले घट्यो

२०८३ आश्विन १२ गते, सोमबार

कर्जा प्रवाहमा उत्साहजनक सुधार

२०८३ आश्विन १० गते, शनिबार