सुन प्रतितोला एक लाख ३६ हजार ३ सय

२०८० चैत्र २७ गते, मंगलवार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । यसअघि सुनको मूल्य एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको थियो । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६५० सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डिजेल-मट्टीतेलको मूल्य घट्याे

२०८२ कार्तिक १६ गते, शनिबार

घरजग्गाको कारोबार गर्न अनुमतिपत्र दिइने

२०८२ कार्तिक १५ गते, शुक्रबार

अमेरिकी डलर ,युरो र पाउन्डको भाउ बढ्यो

२०८२ कार्तिक १५ गते, शुक्रबार